Siraha Times
ताजा समाचार

पेट्रोलियम पदार्थको मुल्यमा बृद्धिः मध्य रातबाट लागु हुने, नयाँ मुल्य प्रति लिटर कति ?

  • माघ १९, २०७५
  • ६४६ पटक पढिएको
  • सिराहा टाइम्स
alt

काठमाडौंः मध्य राती १२ बजे देखि लागु हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टी तेलमा प्रति लिटर रु २ बृद्धि गरेका छन् । आयल निगमद्धारा जारी गरिएको विज्ञप्तीमा मध्यरात देखि लागु हुने नयाँ मूल्य कायम हुने जनाएको छ । नयाँ समायोजन मुल्य अनुसार पेट्रोल प्रति लिटर रु ११० र डिजल, मट्टीतेल प्रति लिटर रु ९७ कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

“घर–घरको शान, स्वच्छ ...

ओम प्रकाश यादव, लहान, भदौ १ । “घर–घरको शान, स्वच्छता अभियान” अन्तर्गत लहान नगरपालि ...

सरस्वती नदीको उद्गगम ...

विनोद अविरल,लहान, साउन ३१ । सिराहा जिल्लाको लहान नगरपालिका–१३, गणेशपुरस्थित धार्मिक, सांस्कृति ...

एक महिलाले सुरु गरेक ...

लहान साउन ३१ । परिवर्तनका लागि सधैं ठूलो बजेट, ठूलो संस्था वा ठूलो अभियान चाहिँदैन। कहिलेकाहीँ एउटा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१