ताजा समाचार

सिरहामा जेसीभीको ठक्करबाट २ जनाको ज्यान गयो

  • माघ १८, २०७५
  • १८६६ पटक पढिएको
  • सिराहा टाइम्स
alt

लहान, माघ १८ गते ।सिरहा चोहर्वा सडक खण्ड अन्तर्गत सिरहाको पदमपुरमा गएराती जेसीभीले मोटरसाईकललाई ठक्कर दिदाँ दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । अनटेष्ट जेसीभीले स.५ प ८७४८ नम्बरको मोटरसाईकलालाई ठक्कर दिदाँ मोटरसाईकल चालक सिरहा नगरपालिका ११ निवासी ३५ बर्षीय बिरेन्द्र पण्डित र सोही ठाउँका २८ बर्षीय दोरिक सदाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक दुबैको शब पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिरहामा राखिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤