Siraha Times
ताजा समाचार

सप्तरी क्षेत्र नं.२(क) को स्वतन्त्र उमेदवार राजेश बिद्रोहीको समाजमा जताततै चर्चा

  • कार्तिक २७, २०७९
  • ११९३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान ।चुनावमा होमिएका लोकप्रिय समाजिक अभियानता,लेखक तथा संचारकर्मचारी राजेश बिद्रोहीको समाजमा व्यापक चर्चा भइरहेको छ।बिद्रोही लेखक संचारकर्मी र समाजिक अभियानता मात्र नभइ उनी एउटा असल ईमानदार समाजसेवीको भुमिका निभाउदै आएको छ।यतिखेर समाजमा घर दैलो अभियानमा पुगिरहदा बिद्रोहीकै जताततै चर्चा भइरहेको छ।चुनावमा होमिएका सप्तरी क्षेत्र नं. ४ क को स्वतन्त्र उमेदवार बिद्रोही घर दैलो अभियानमा जनता समक्ष पुगिरहदा उनकै जताततै चर्चा यतिबेला गाँउ वस्तिमा राजेश बिद्रोही र उनको चुनाव चिन्ह धारा छापकै चर्चा हुन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस

लहान–१९ मा कांग्रेसक ...

रहमुल, लहान, ५ असोज । नेपाली कांग्रेस लहान नगरपालिका–१९ को १५औँ वडा अधिवेशन असोज ३ गते सम्पन्न ...

‘सरकार ! कोठा खाली छ ...

रहमुल, लहान–४ असोज । ‘सरकार ! कोठा खाली छ ?’ भन्ने प्रश्नसहित काठमाडौंको माइतीघरमा ...

सामाजिक सेवामा उत्रि ...

विनोद अविरल,सिराहा, असोज ३ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ स्थित चर्चित करोना चोकको ग् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१