Siraha Times
ताजा समाचार

सप्तरी क्षेत्र न:३ मा चौधरीको पक्षमा जनलहर बढ्दै

  • कार्तिक २१, २०७९
  • १२१९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुशांत यादव (सरहान),सप्तरी। कार्तिक-२१-२०७९ मङ्सिर ४ मा आउदो निर्वाचनको लागि सप्तरी क्षेत्र न:३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार ताराकान्त चौधरी को घरदैलो कार्यक्रम तिब्रगती मा चलिरहेको चौधरी निकट महेन्द्र यादव ले जानकारी गराएको छ। चौधरी प्रतिनिधि सभा सदस्य को लागि ने.क.पा एमाले र ज.स.पा नेपाल को सप्तरी छेत्र न:३ बाट सन्युक्त उम्मेदवार हो भने प्रदेश सभा ''क'' र ''ख'' को लागि क्रमशः योगेन्द्र भगत र बिदेश्वर यादव हुन। स्थानीय महेन्द्र यादव संग हाम्रो सम्बादाता सुभाष यादव को प्रत्यक्ष कुराकानी हुदा महेन्द्र यादव यसो भन्नुहुन्छ :ताराकान्त चौधरीको पक्षमा जनलहर बढ्दै गएको छ। हिजो गरिएको घरदैलो कार्यक्रममा एमाले-ज.स.पा सन्युक्त उम्मेदवार चौधरीको पक्षमा स्थानीय एकजुट भई ताराकन्त चौधरी जिताउ अभियानमा लाग्दै एक्यवधता जनाएका हुन । स्वच्छ छबि भएका चौधरीको पक्षमा क्षेत्र न:३ को जनताहरु एक्यवधता जनाउदै मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा एमाले -ज.स.पा उम्मेदवारलाई जिताउन अभियानमा लागेको स्थानीय महेन्द्र यादवले बताएका छन ।महेन्द्र यादव को अनुसार क्षेत्र न:३ को सम्पुर्ण जन्ताले चाहेको उम्मेदवार जन्ताको चाहना अनुरुप कार्य गर्ने,बिकास प्रेमी,युवा नेता,युवा हरुको मनको ढुकढुकि,जन्ताको मनमा बस्न सफल एकमात्र विकल्प ताराकान्त चौधरी हो।

प्रतिक्रिया दिनुहोस

लहान–१८ मा सडक नाटक ...

ओम प्रकाश यादव, लहान, असोज ५ । सिरहाको लहान नगरपालिका–१८ स्थित शोभापुर टोलमा सरसफाइ ...

सखुवानन्कारकट्टी–१ म ...

रहमुल, लहान, ५ असोज । नेपाली कांग्रेस सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मा नेपाली कां ...

लहान–१९ मा कांग्रेसक ...

रहमुल, लहान, ५ असोज । नेपाली कांग्रेस लहान नगरपालिका–१९ को १५औँ वडा अधिवेशन असोज ३ गते सम्पन्न ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१