Siraha Times
ताजा समाचार

चुनावी घरदैलोमा डा. मधु, भन्छिन् - मतदाताको विश्वास नै मेरो जीतको आधार

  • कार्तिक २१, २०७९
  • ७७८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

पर्सा २१ कार्तिक पर्सा क्षेत्र नं. ३ ख मा नेकपा एमाले र जसपा नेपालबाट प्रदेशससभा सदस्य उम्मेदवार डा. मधु गुप्ता कुर्मीले चुनावी प्रचारप्रसारलाई तीव्र पारेकी छन् । सोमबारमात्रै बिन्दवासिनीको हरिनगर र बहुदरामाईको विश्रामपुरमा घरदैलो भएको हो । घरदैलोको क्रममा मतदाताले दिएको माया र विश्वासले आफू अत्यन्तै उत्साहित भएको उनले बताइन । मतदाताले आफूलाई प्रदेशभामा पु¥याउने विश्वाससमेत उनले व्यक्त गरिन् । डा. मधुले जसपा र एमालेका साझा उम्मेदवारलाई मतदात गर्न मतदातालाई अग्रह गरेकी छन् । मधु प्रति जनताको रुझान देखिको जसपा केन्द्रीय सदस्य सल्मा खातुनले बताइन् ।

प्रतिक्रिया दिनुहोस

लहान–१८ मा सडक नाटक ...

ओम प्रकाश यादव, लहान, असोज ५ । सिरहाको लहान नगरपालिका–१८ स्थित शोभापुर टोलमा सरसफाइ ...

सखुवानन्कारकट्टी–१ म ...

रहमुल, लहान, ५ असोज । नेपाली कांग्रेस सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मा नेपाली कां ...

लहान–१९ मा कांग्रेसक ...

रहमुल, लहान, ५ असोज । नेपाली कांग्रेस लहान नगरपालिका–१९ को १५औँ वडा अधिवेशन असोज ३ गते सम्पन्न ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१