Siraha Times
ताजा समाचार

घर दैलो कार्यक्रममा गिरी

  • कार्तिक १९, २०७९
  • ८८८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल कार्तिक १८ । पछिम नवलपरासीको निर्वाचन क्षेत्र नं २ बाट स्वतन्त्र उम्मेदवारी दिएका धर्मेन्द्र गिरी आम जनताको घर दैलोमा पुगेर जनताको अमूल्य मत मागिरहेका छन् । गिरीले घरदैलोमा पुगेर आम जनतालाई आफ्ना भावी योजना बताउदै मंसिर चार गते आफूलाई मत प्रदान गर्न आग्रह गरिरहेका छन् । चुनावी मैदानमा उत्रिएका गिरीले विगतका दिनहरूमा सामाजिक सेवामा समर्पित भएर काम गर्दै आएको स्थानियले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

लहान–१८ मा सडक नाटक ...

ओम प्रकाश यादव, लहान, असोज ५ । सिरहाको लहान नगरपालिका–१८ स्थित शोभापुर टोलमा सरसफाइ ...

सखुवानन्कारकट्टी–१ म ...

रहमुल, लहान, ५ असोज । नेपाली कांग्रेस सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मा नेपाली कां ...

लहान–१९ मा कांग्रेसक ...

रहमुल, लहान, ५ असोज । नेपाली कांग्रेस लहान नगरपालिका–१९ को १५औँ वडा अधिवेशन असोज ३ गते सम्पन्न ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१