Siraha Times
ताजा समाचार

जनताको समर्थनका साथ साझा उमेदवारकाे रुपमा चुनावी माहोलमा होमीए नेता :चाैधरी

  • कार्तिक १९, २०७९
  • ९५६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कार्तिक २०नवलपरासी पश्चिम नवलपरासी जिल्ला मा निर्वाचन काे शरगर्मी निकै बढेको छ। सबै पार्टीका तथा स्वतंत्र उम्मेदवार हरू चुनावमा आ आफ्नो एजेण्डा सहित जनता माझ घरदैलो कार्यक्रममा व्यस्त रहेको देखिन्छन।यसै गरि प्रतिनिधि सभा १ का प्रतिनिधि सभाका उमेदवार बिनाेद चाैधरीले पनि अाफ्नाे कार्यकर्ता लिई निर्वाचनमा सक्रिय हुनुहुन्छ।नेता चाैधरी काे नेतृत्व मा प्रतापपुर ,नरसहिकाे विभिन्न स्थानमा घरदैलाे कार्यक्रम गरिएकाे छ । नेपाली कांग्रेसका नेता बिनाेद चाैधरी जनताको समर्थनका साथ चुनावी माहोलमा होमीएका छन् । नेपाली कांग्रेस निकट नेता चाैधरीलाई प्रतिनिधि सभा सदस्य बनाउन जनताको साथ र समर्थन रहदै आएको अाम जनताहरुले बताउदै आएका छन् । नेता चाैधरी अाैद्याेगिक क्षेत्र लाई बिकास गरि युवा राेजगार सृजना हुनुपर्ने अडान राख्दै राजनिती रुपमा लडाई लडदै अाएका छन ।वहाँ जनताकाे लागि निकै लोकप्रिय र सबैकाे साझाकाे उमेमदवार बन्दै गएका छन।

प्रतिक्रिया दिनुहोस

घरमा लुकाएर राखिएको ...

लहान, साउन २०। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशवारी टोलमा एक युवकले घरभित्र कटुवा पे ...

सिरहामा कटुवा पेस्तो ...

रहमुल, लहान, २० साउन । सिरहा जिल्लामा नेपाल प्रहरीले कटुवा पेस्तोल सहित केही युवाहरूलाई पक्राउ गरेपछ ...

बाल विकास र स्तनपानक ...

रंजित चौरसिया,वीरगंज २० साउन। विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा नेशनल मेडिकल कलेज एण्ड टिचिङ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१