सुरेश कार्की घर दैलो अभियानमा ग्रामीण क्षेत्र पुगी जनता हरुको समस्या बुध्दै छ्न। कर्की लामो समय देखि समाजिक कामकाज मा लगेको थियो र अहिले कर्की सिरहा क्षेत्र नं.२ को प्रतिनिधि सभा सदस्य पदका स्वतन्त्र उम्मेदवारी दी आफ्नो एजेन्डा लिअ जनताको घर घर पुग्दै जनताहरुको समस्या भुझदै छ्न। कर्की भन्छन् हाम्रो लागी जनता नै हो कार्यकरता मेरो जित भनेको जनता को जित हो।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2024 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic