Siraha Times
ताजा समाचार

नेता महतो प्रतिनिधि सभा सदस्यका उमेदवार बन्न पुगिन

  • कार्तिक १२, २०७९
  • १०७४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा लहान कार्तिक १२- मंसिर ४ गते हुने निर्वाचनका लागी सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उमेदवारी दिएका छन। इमानदार, स्व्च्छ सरल स्वभावका युवा राम ध्यान महतोले स्वतन्त्र उमेदवारी दिएका छन्। देशमा बढदै गएको हिंसा हत्या कुरुतीहरुलाई साम्ना गर्न युवाहरूले नेतृत्व पंतीमा अगाडि सरिएका हुन्।देशमा बढदै गएको परिस्थितिलाई उन्मुलन गर्न रुपान्तरण समाजको परिकल्पना गर्न देशमा स्वतन्त्र उमेदवारी दिने नयाँ पुस्ताको युवाहरूले उमेदवार बन्न लागेका हुन्। बैचारिक समाज र समृद्ध नेपाल स्व्च्छ नेपालीको नारालाई सकार पार्न र सहयोग गर्न जनतामा अम्न चयनका प्रत्याभूति गराउन बिकासका विभिन्न क्षेत्र शिक्षा स्वास्थ कृषि लगायतका क्षेत्रमा बिकास निर्माणका काम अगाडि बढाउने नेता राम ध्यान महतोले पत्रकार संग कुरा गर्दै यस्तो बताए थिए।

प्रतिक्रिया दिनुहोस

लहान–१८ मा सडक नाटक ...

ओम प्रकाश यादव, लहान, असोज ५ । सिरहाको लहान नगरपालिका–१८ स्थित शोभापुर टोलमा सरसफाइ ...

सखुवानन्कारकट्टी–१ म ...

रहमुल, लहान, ५ असोज । नेपाली कांग्रेस सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मा नेपाली कां ...

लहान–१९ मा कांग्रेसक ...

रहमुल, लहान, ५ असोज । नेपाली कांग्रेस लहान नगरपालिका–१९ को १५औँ वडा अधिवेशन असोज ३ गते सम्पन्न ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१