Siraha Times
ताजा समाचार

शुभकामना आदानप्रदान कार्यक्रममा राजकिशोर यादव

  • कार्तिक १०, २०७९
  • ९२८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल कार्तिक १० । सिराहाको सुखीपुर नगरपालिकाको वडा नं १ मोहनपुर कमलपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा राजकिशोर यादव सहभागी भएका हुन । स्थानिय जनता माध्यामिक विद्यालय (मोहनपुर कमलपुर) को परिसरमा सामुदायिक विकास संस्थाद्वारा आयोजीत कार्यक्रममा निर्वाचन क्षेत्र नं २ प्रतिनिधी सभा सदस्य निर्वाचनका चुनावी मैदानमा उत्रिएका राजकिशोर यादव र सत्रुघन महतो सहभागी भएका थिए । नेता राम औतार यादव , शिवशंकर महतो लगायतको सहभागितामा आयोजित कार्यक्रममा बोल्दै राजकिशोर यादवले आम जनताको भावना नजिकबाट बुझेर चुनाबी मैदानमा उत्रिएको बताउनु भयो । स्थानिय नेता कार्यकर्ताहरुको उपस्थितिमा भएको कार्यक्रम करिब बिहान ७ बजेदेखि शुरु भएर करिव ११ बजेको समयमा समापन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

लहान–१८ मा सडक नाटक ...

ओम प्रकाश यादव, लहान, असोज ५ । सिरहाको लहान नगरपालिका–१८ स्थित शोभापुर टोलमा सरसफाइ ...

सखुवानन्कारकट्टी–१ म ...

रहमुल, लहान, ५ असोज । नेपाली कांग्रेस सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मा नेपाली कां ...

लहान–१९ मा कांग्रेसक ...

रहमुल, लहान, ५ असोज । नेपाली कांग्रेस लहान नगरपालिका–१९ को १५औँ वडा अधिवेशन असोज ३ गते सम्पन्न ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१