Siraha Times
ताजा समाचार

घरदैलो अभियानमा सुरेश कार्की

  • कार्तिक ८, २०७९
  • ९२० पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल कार्तिक ८ । नेपाल सरकारले घोषणा गरेको प्रतिनिधि सभा सदस्य निर्वाचनको चुनावी मैदानमा उत्रिएका स्वतन्त्र उम्मेदवार सुरेश कार्की आफ्ना निर्वाचन क्षेत्रमा घर दैलो कार्यक्रममा जुटेका छन् । सिरहाको निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका कार्कीले बल्ही र दुर्गापुरको जनताहरुसँग आफ्ना विचार साट्दै, माछा छाप जिन्दावादको अभियान जारी राखेका छन् । पत्रकारिता र ओकालत पेशामा लामो अनुभव बटुलेका कार्कीले दलिय भ्रष्टीकरण विरुद्ध आफूले स्वतन्त्र उम्मेदवारी दिएको बताउनु भएको छ । बौद्धिक क्षमता अनि स्पष्ट वक्ताको रुपमा परिचित कार्की गाउँघरमा घर दैलो गरिरहदा उनलाई स्थानिय जनताहरू आशीर्वाद दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

लहान–१८ मा सडक नाटक ...

ओम प्रकाश यादव, लहान, असोज ५ । सिरहाको लहान नगरपालिका–१८ स्थित शोभापुर टोलमा सरसफाइ ...

सखुवानन्कारकट्टी–१ म ...

रहमुल, लहान, ५ असोज । नेपाली कांग्रेस सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मा नेपाली कां ...

लहान–१९ मा कांग्रेसक ...

रहमुल, लहान, ५ असोज । नेपाली कांग्रेस लहान नगरपालिका–१९ को १५औँ वडा अधिवेशन असोज ३ गते सम्पन्न ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१