Siraha Times
ताजा समाचार

पोखरियामा योजित पार्टी प्रवेश कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरेर जसपामा प्रवेश

  • कार्तिक ५, २०७९
  • ८६६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

वीरगंज –पर्साको पोखरियामा नगरपालिकामा जसपाकप पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । पोखरिया नगरपालिकाको वडा नम्बर ७ सतवरियामा आयोजित पार्टी प्रवेश कार्यक्रममा राप्रपा नेपालका वडा कमिटि अध्यक्ष तपसी राम र नेकपा एमाले दलित समाजका अगुवा तपसी राम लगायत सयौंको संख्यामा बिभिन्न पार्टी परित्याग गरेर जसपामा प्रवेश गर्नुभएको छ । जसपामा प्रवेश गर्नुभएको सबैजना नव प्रबेशिलाई जसपाका केन्द्रीय राजनीतिक समिति सदस्य हरिनारायण रौनियाले टिका लगाएर पार्टीमा स्वागत गर्नुभएको हो । जसपाले दलित , मधेशी , मुस्लिम लगायत उत्पीडनमा परेका समुदायको मुद्दालाई लिएर हिड्ने भएकाले आफुहरु जसपामा प्रवेश गर्नेको नव प्रबेशिहरुले प्रतिक्रिया दिएका छन । आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा आफ्नो तर्फबाट जसपालाई सक्दो सहयोग गर्न नव प्रवेशी संग जसपाको केन्द्रीय सदस्य एवम निबर्तमान प्रतिनिधि सभा सदस्य हरिनारायण रौनियारले आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

घरमा लुकाएर राखिएको ...

लहान, साउन २०। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशवारी टोलमा एक युवकले घरभित्र कटुवा पे ...

सिरहामा कटुवा पेस्तो ...

रहमुल, लहान, २० साउन । सिरहा जिल्लामा नेपाल प्रहरीले कटुवा पेस्तोल सहित केही युवाहरूलाई पक्राउ गरेपछ ...

बाल विकास र स्तनपानक ...

रंजित चौरसिया,वीरगंज २० साउन। विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा नेशनल मेडिकल कलेज एण्ड टिचिङ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१