Siraha Times
ताजा समाचार

माओवादी केन्द्रले आयोजना गरिएको सुभ कामना सम्पन्न

  • कार्तिक ४, २०७९
  • ९०१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ५ कार्तिक -सिरहाको लहानमा नेकपा माओवादी केन्द्रको सिरहा क्षेत्र न.१ को क्षेत्रीय भेला तथा शुभकामना अदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। निर्वाचनलाई लक्षित गरि पार्टीको उमेदवारलाई निर्वाचित गर्न कार्यक्रमको आयोजना गरिएको थियो।

वडा अध्यक्ष गणेश कुमार चौधरीको अध्यक्षता र पार्टीको केन्द्रिय सदस्य सुनिता महतोको प्रमुख आतिथ्यमा भब्य उपस्थितिमा कार्यक्रम सम्पन्न भएको आयोजकले जनाए।पार्टीलाई घात नहुने गरि उमेदवारहरुलाई अ आफनो ठाँउबाट सहयोग गर्न छ्लफल भएका थिए।

उक्त कार्यक्रममा करिब ४ सय भन्दा बढी नेता कार्यकर्ताहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।आउदै गरेको सुभ दिपावली तथा छ्ठ पर्वको सुभ कामना अदान प्रदान कार्यक्रम सम्पन्न गरिएका थिए। मंसिर ४ गते सम्पन्न हुने निर्वाचनका लागी भावी रणनीतिको विषयमा विशेष छ्ल फल गरिएका थिए।सबै नेता कर्याकर्ताहरुले एक अर्कामा सुभ कामना अदान प्रदान गरेका छन्।

प्रतिक्रिया दिनुहोस

लहान–१८ मा सडक नाटक ...

ओम प्रकाश यादव, लहान, असोज ५ । सिरहाको लहान नगरपालिका–१८ स्थित शोभापुर टोलमा सरसफाइ ...

सखुवानन्कारकट्टी–१ म ...

रहमुल, लहान, ५ असोज । नेपाली कांग्रेस सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मा नेपाली कां ...

लहान–१९ मा कांग्रेसक ...

रहमुल, लहान, ५ असोज । नेपाली कांग्रेस लहान नगरपालिका–१९ को १५औँ वडा अधिवेशन असोज ३ गते सम्पन्न ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१