Siraha Times
ताजा समाचार

मेरो जीत निश्चित छ : मिश्र

  • कार्तिक ३, २०७९
  • ९६० पटक पढिएको
  • सिरहा टाइम्स
alt

कमलेश चन्द्र गुप्ता, असोज ३ कपिलवस्तु क्षेत्र न ३ मा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार ईश्वर दयाल मिश्रले आफ्नो जित सुनिश्चित भैसकेको दाबी गरेका छन् । मंसिर ४ मा हुने आसन्न निर्वाचनलाई लक्षित गर्दै जनता प्रगतिशील पार्टीले निर्वाचन प्रचार प्रसार समितीको कार्यालयको निर्वाचन प्रचार प्रसार समितीको कार्यालय उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेता मिश्रले आफ्नो विजय सुनिश्चित भैसकेको बताएका हुन् । उनले भने, ‘यहाँ मेरो विजयी सुनिश्चित भैसकेको छ,यस क्षेत्रको लागि मैले जति कसैले पनि काम गरेकै छैन । म गत निर्वाचन म चुनाव हारे पनि यस क्षेत्रका लागि करोड़ो रुपिया को योजना लएको हो। त्यही भएर यस पटक जनताले "हाम्रोलाई होइन राम्रोलाई" वोट दिन्छ । यस क्षेत्रमा जनताको समस्यामा पनि कुनै परिवर्तन नभएको र नागरिकले दुख पिडा सहदै आएकोले अब परिवर्तन खोजे को उनले बताए । त्यही भएर यस निर्वाचनमा कसैको प्रलोभन र अपूवादमा नगई वोट गर्नु होला । नेता मिश्रले कृषि ,स्वास्थ्य र शिक्षामा पनि बढ़ी जोड़ दिए l पूर्ब भौतिक तथा निर्माण राज्यमन्त्री बनेका मिश्र जनता प्रगतिशील पार्टी नेपालका राष्ट्रीय महासचिव समेत हुन ।

प्रतिक्रिया दिनुहोस

घरमा लुकाएर राखिएको ...

लहान, साउन २०। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशवारी टोलमा एक युवकले घरभित्र कटुवा पे ...

सिरहामा कटुवा पेस्तो ...

रहमुल, लहान, २० साउन । सिरहा जिल्लामा नेपाल प्रहरीले कटुवा पेस्तोल सहित केही युवाहरूलाई पक्राउ गरेपछ ...

बाल विकास र स्तनपानक ...

रंजित चौरसिया,वीरगंज २० साउन। विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा नेशनल मेडिकल कलेज एण्ड टिचिङ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१