ताजा समाचार

बिष्णुपुर : ३ महिने सिलाईकटाई तालिम शुरु

  • माघ ४, २०७५
  • १३६५ पटक पढिएको
  • सिराहा टाइम्स
alt

सिरहा, ४ माघ । सिरहाको बिष्णुपुर गाउँपालिकामा शिपमुलक ३ महिने सिलाई कटाई तालिम शुरु भएको छ । वडा नं. १ को आव ०७५÷०७६ को पुँजीगत शिर्षकको लक्षितवर्ग कार्यक्रम अन्तर्गत विहिबारदेखि ३ महिने सिलाईकटाई तालिमको एक् कार्यक्रमबिच सुरु गरिएको हो । २ लाखको लागतमा वडामा रहेका दलित, पिछडा वर्ग लगायत लक्षित समुहका ८० जना महिलाहरुको तालिमका लागि ५ जना प्रशिक्षकको व्यबस्था मिलाईएको छ । वडा नं. १ का वडाअध्यक्ष गोपिन्द्र यादवको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष जागेश्वर यादवको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विशिष्ठ अतिथीका रुपमा गाउँपालिकाका उपाध्यक्ष अरहुल देवि सिंह र प्रशासकिय अधिकृत सुजित कुमार यादव लगायतका उपस्थित रहेको थियो । 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤