राजन कुमार बानिया पर्सा १६ असोज बिजयादशमीको आज महासप्तमीको दिन धोबिनी गाँउपालिका वडा नं ३ गुलरिया गाउँ मा आयोजना गरिएको महारानी दुर्गा माता को पडाल र मुर्ती को छोपिएको पटी खोलेर उद्वघाटन एक कार्यक्रम का बिच प्रमुख अतिथि युवा नेता सुरेश पटेल ले गरेका छन। नेकपा का युवा नेता पटेल ले रिबन काटी उदघाटन गर्नुको साथै माँ दुर्गाको आनुहारको पट्टी खोलेका थिए।फुललपातीका दिन माँ दुर्गाको डोलीलाई बाजागाजाका साथै गाउँ परिक्रमा गरी निर्माण गरिएको पण्डालमा पुगी उदघाटन कार्यक्रम संचालन गरिएका थिए। नव दुर्गा पूजा समितिका का पुर्व प्रनी ललन कुर्मी ले जनाएका छन। त्यसतै लंगडी चौक मा भईरहेको दुर्गा पुजा मा अाज सत्यमी को दिन बाजागाँजा को साथ निकालिएको मातारानी को डोली पुरै लंगडी ,बखरी गाउँ परिक्रममा गरि दुर्गा पुजा स्थलमा अाएको थियो । दुर्गा महारानी को मुर्ती को अनुवार मा लगाएको पटी अाज एक कार्यक्रम का बिच गाउँ का युवा राजेन्द्र साह कानु ले पटि हटाएर उद्वघाटन गर्नु भएको थियो। उद्वघाटन कार्यक्रम मा दुर्गा पुजा को अचार्य सोनु पाण्डे ले मन्त्र उचारण गरि पुजा गराउनु भएको थियो । उद्वघाटन कार्यक्रम मा लंगडी दुर्गा पुजा समिति का अध्यक्ष बिरेन्द्र साह , कमरुल मियाँ , लालबाबु पटेल, संजय पटेल , हरेन्द्र साह, लगायत महिला ,पुरुष भक्तजन हरु को सहभागिता रहेको थियो।
प्रतिक्रिया दिनुहोस
भगवानपुर सबस्टेसन बाट विद्युत् आपूर्तिमा बारम्बार अवरोध, कमसल उपकरण र हस्तान्तरण नहुँदा स्थानीय आक्रोशित
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic