Siraha Times
ताजा समाचार

काठमाण्डौको कलश यात्रामा सभापती रामचन्द्र यादव

  • असोज १२, २०७९
  • ११५० पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल असाेज १२। हिन्दूहरूको महान चाड बडा दसैंको पावन अवसरमा काठमाण्डौको गौशाला स्थित पशुपति क्षेत्रमा निकालिएको दूर्गा भवानीको कलश यात्रामा नेपाली काँग्रेस जिल्ला सिरहाका सभापति रामचन्द्र यादव सहभागी हुनुभएको छ । दुर्गा भवानी पुजा समिती तथा हिन्दु संस्कृति परिसद पशुपति गौशाला द्वारा आयोजित दुर्गा पुजा महोत्सव र कलश यात्रामा सभापति यादव सहभागी हुनुभएको उनका निजी सचिवालयले जनाएको छ । कलस यात्रा पछि पत्रकार संग संक्षिप्त कुराकानीमा वडा दशै तिहार तथा छठको अवसरमा सम्पूर्ण नेपाली दाजुभाई दिदी बहिनीहरूमा शुभकामना ब्यक्त गर्नु भएको छ भने आसन्न निर्वाचनमा आम जनतालाई भयरहित वातावरणमा आफनो अमूल्य मतदान गर्नको लागि बिशेष आग्रह समेत गर्नुभयो ।
 
 
 
 
 

प्रतिक्रिया दिनुहोस

गाई तस्करी रोक्न खोज ...

लहान भदौ ९ । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित बलान खोला हुँदै भारततर्फ गाई ओसारपसार भइरहेको ...

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१