Siraha Times
ताजा समाचार

जनमतपार्टीको गैर-आवासीय मधेशी संघ कतारले मनाए वार्षिकोत्सव

  • भदौ २६, २०७९
  • १०५७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

दोहा ०९ सेप्टेम्बर जनमत पार्टी को अन्तर्राष्ट्रिय संगठन गैर-आवासीय मधेशी संघ कतार  द्वारा गैर-आवासीय मधेशी संघ १२ वर्ष पूरा गरेर १३ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा एनआर एन ए  कतार द्वारा आयोजना गरेको कार्यक्रम भव्यताको साथ सम्पन्न भएको छ । गैर आवासिय मधेशी संघ कतार को केन्द्रिय कार्यवाहक अध्यक्ष श्री.जितेन्द्र  कुमार यादव ज्यू को अध्यक्षतामा तथा प्रमुख अतिथि जनमत पार्टी को केन्द्रिय सदस्य तथा एनआर एन ए   को अन्तर्राष्ट्रिय अध्यक्ष  ईन्जिनियर श्री शम्भु नाथ साह ज्यू रहेको थियो । विशिष्ट अतिथिमा एनआर एन ए  एड्भाइजर कमिटी , नेशनल कमिटी,कार्यकारी प्रमुख अन्तराष्ट्रिय सदस्य पदाधिकारी लगायत विभिन्न क्षेत्रिय कमिटी,क्याम्प कमिटी को अध्यक्ष तथा स्वराजी पदाधिकारी  नेताज्यू हरुको उपस्थिति रहेको थियो।

कार्यक्रको उद्घोषक एनआर एन ए  कतारको महा सचिब श्री राम सुवन यादव र केन्द्रिय कोर्डिनेटर श्री विनोद कुमार यादव ज्यू रहेको थियो।

कार्यक्रम को संचालक केन्द्रिय कार्यवहाक अध्यक्ष  श्री जितेन्द्र कुमार यादव ज्यू रहेको थियो । एनआर एन ए को १२ वर्ष पुरा भएको विषयमा केन्द्रिय कोषाध्यक्ष श्री सुरेन्द्र कुमार साह, advisor committee सदस्य तथा अन्तर्राष्ट्रिय सदस्य  श्री.विद्यानन्द  यादव ज्यु advisor committee सदस्य तथा अन्तराष्ट्रिय सह कोषाध्यक्ष श्री.बद्री यादब ज्यू ले प्रस्तुत गर्नु भएको थियो ।

आजको कार्यक्रममा। एनआर एन ए कतार टीम  वाट नेपाल जाने चुनाव को लागि  एनआर एन ए द्वारा  १७ जनालाई प्रमाण पत्र प्रदान गरेर स्वागत सम्मान गरेको थियो । उक्त कार्यक्रममा विभिन्न वक्ताहरुले आफ्नो मन्तब्य समेत   राखेको थियो । 

एनआर एन ए कतार द्वारा national कमिटी बाट केन्द्रीय कमिटीमा ल्याएको साथै सपथग्रहण पनि गराएको थियो उक्त जिम्मेवारी पाएको पदाधिकारीहरु को

पद यसप्रकार छ:-

१.NRMA कतार को केन्द्रीय सचिव पद मा इन्जिनियर श्री.प्रमोद कुमार ठाकुर

२.NRMA कतार को केन्द्रीय सचिव पद मा श्री. रामजुलुम साह

३.NRMA कतार को केन्द्रीय सह प्रवक्ता पद मा श्री.रन्जित राई

४.NRMA कतार को केन्द्रीय कोडिनेटर पद मा श्री. राज नारायण यादव (राजु)

सबै नयाँ पदाधिकारीहरुले आफ्नो पद जिम्मेबारी राम्रोसँग निर्वाह गर्नेछ। सबैको साथ सहयोग लिएर

उक्त कार्यक्रमको विषयमा प्रमुख अतिथिहरु को उपस्थितमा सम्पूर्ण स्वराजी नेता कार्यकर्ता पदाधिकारी ज्यू हरुलाई प्रमाण पत्र प्रदान गरी गम्छा ओढाएर सम्मान गरी धन्यवाद व्यक्त गरेका थिए। NRMA कतार को केन्द्रीय कोडिनेटर राजु यादवले जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस

सिद्धार्थनगर–४ का प् ...

भैरहवा, असार २० । युवा समाजसेवी सिद्धार्थनगर–४, रूपन्देहीले सिद्धार्थनगर नगरपालिका–वडा न ...

अध्यक्षकै टोलको सडक ...

रहमुल, लहान २० असार । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशाबारी स्थित मुख्य सडक अहिले हि ...

सिरहामा नेपाली कांग् ...

रहमुल लहान, २० असार । नेपाली कांग्रेस सिरहा क्षेत्र नं. १ क्षेत्रीय कार्यसमितिको आयोजनामा शुक्रबार ल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१