Siraha Times
ताजा समाचार

गोलबजार प्रहरीद्धारा गाँजा फडानी

  • पुस १६, २०७५
  • ८१५ पटक पढिएको
  • राम नारायण पण्डित
alt

मुकेश कुमार यादब, सिरहा, १५ पौष । ईलाका प्रहरी कार्यालय गोलबजारले विभिन्न व्यक्तिले खेतबारीमा लगाएको गाँजा फडानी गरी नष्ट गरेको छ । गोलबजार नगरपालिका बडा नं. २ र १० मा लुकाईछिपाई खेतबारीमा लगाइएको करिव १५ सय गाँजाको बोट फडानी गरी प्रहरीले आज नष्ट गरेको हो । 
48427060_2148419915240374_1143064228245012480_n

विशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर नविन कुमार घिमिरेको नेतृत्वमा गएको प्रहरी गस्ति टोलीले अबैध रुपमा लगाईएको गाँजा फडानी गरी स्थानीय जनप्रतिनिधी, व्यपार संघका प्रतिनीधिको उपस्थितिमा नष्ट गरेको हो ।  

प्रतिक्रिया दिनुहोस

सातै प्रदेशको संयुक् ...

आशिक हुसैन शेख दोहा, कतार । “सात प्रदेश, एक देश, रक्तदानमा एउटै सन्देश” भन्ने मूल नाराका ...

लहान–९ मा ‘घर–घरको श ...

ओम प्रकाश यादव लहान, भदौ ६ । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ अन्तर्गत गोठ टोलमा ‘घर–घ ...

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१