ताजा समाचार

टिभिएसको एक्सचेन्ज क्याम्प, एक लाखसम्म नगद उपचार

  • पुस ११, २०७५
  • ९३२ पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

लहान ११ पौष । राज अटो मोबाइल लहान ४ ले टिभिएस मोटरसाईकल एक्सचेन्ज क्याम्पसँगै नगद उपहार कार्यक्रम ल्याएको छ । टिभिएस मोटरसाईकल एक्सचेन्ज क्याम्प पौष ८ देखि २० गतेसम्म चल्ने जगदम्बा मोटर्सका मार्केटिँग आँफिसर विवेक भट्टराईले बताए । एक्सचेन्ज क्याम्पसँगै कम्पनीले स्क्राच कुपन ५ हजारदेखि १ लाखसम्म नगद उपहार कार्यक्रम समेत ल्याएको छ । सो उपहार उचित मूल्याँकन र स्क्राच कुपनबाट जित्ने मौका दिएको छ ।

यो सँगै कम्पनीले हेल्मेट, लेगार्ड, सिट कभरलगायतका पार्टपुर्जा सितैमा उपलब्ध गराउँने कार्यक्रम रहेको छ । लहानक्षेत्रमा यो टिभिएस मोटरसाईकलको माग अधिक रहेको छ भने १८ देखि ४० बर्षका युवाहरुले यो मोटरसाईकल रुचाउँने गरेको छ । ग्राहकको सुविधाको लागि राज अटोमोवाइलले मोटरसाईकल खरिद गर्न तत्कालै फाइनेन्सको सुविधा समेत व्यवस्था गरिएको शो रुम सँचालक राज गुप्ता बताउँछन् । गुप्ताले टिभिएस मोटरसाईकलको माग व्यापक बढेपछि यसका शाखा सुखिपुर र कल्याणपुरमा समेत राखिएको छ । अब टिभिएस मोटरसाईकल सुखिपुर र कल्याणपुर बजारमा समेत खरिद गर्न सकिने उनले बताए । टिभिएसले यत्तिबेला नयाँ मोडेलमा ऐनटर्क १२५ सिसी र अपाची १६० फोर की बजारमा ल्याएको छ भने युवावर्गलाई रुचाउँने यो मोटरसाईकलको विक्री व्यापक रहेको छ । टिभिएस मोटरसाईकलले राम्रो बजार ओगट्न सफल भएको छ भने बिक्री उत्साहपूर्ण रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤