ताजा समाचार

छाडा चौपाया न भएको कारण भारतिय गाडी मालिकले तिर्यो जिउदै भैसीको रु. १३०००/- भारु

  • भदौ २२, २०७९
  • ३८०९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बहादुरगंज/ भदौ २२ मिति २०७९/०४/०१ गते दिन आइतबार भारत बाट UP 47 L 6060 नम्बर को सेतो स्कार्पियो नेपालमा परिवार लियेर घुमना निम्ति गयेको थियो । फर्किने बेला बहादुरगंज बजार निर किसानले भैंसी लियेर बिच बाटोमा हिडाई रहेको बेला उक्त स्कार्पियो आऊदा ठक्कर भएको हो । घटना पछि गाडी धनी र चालक दुबै जना प्रहरी कार्यालयमा आफू गाडी समेत हाजिर गर्नु भएको जान्कारी गाडी धनीले दिनु भयो । ठक्कर हुदा भैंसी बसेको र अर्को दिन हेर्दा बुझदा भैंसी उठी चलिरहेको दिखियो । भैंसी माकिलले जिउदै सही हालत भैंसी को मुल्य करिब रु.२००००/- (बीस हजार) माग गर्नु भएको थियो तर कुरा मिलाउदा अन्तमा कुरा रु. १३०००/- (तेरह  हजार) भारुमा भैंसी मालिक मान्यो । उक्त दिन मिति २०७९/०४/०२ गते दिन सोमवार को दिन बहादुरगंजमा हरेक सोमबार भैंसी बजार लाग्ने गर्दछ । गाडी मालिकेले उक्त भैंसी बजारमा बुझ्दा भैंसी रु. १००००/- मा पाईन्छ र किनेर दिना लागेको तर भैंसी मालिक मनेन । मन्नु कसरी किन्की रु.१३०००/- भारु हाथमा आईरहेको थियो किन छोडने त । किनेर लियेमा फायद हुन्थेन ।

गाडीवालाले १३००० बुझाए तर गाडी वाला पनि पाऊने हकदार थियो उसलाई किन दियेन पैसा ? उसको गाडीमा लाग्ने खर्च भनेको चाहिँ करिब 1 लाख सम्मा लाग्छ अथवा बढी पनि लाग्नसक्छ । गाडीवाला को संग आफ्नो नुक्सान को भर्पाई कोसंग गराउने ? नियमानुसार मुल स्डकमा गाई, गोरु, भैंसी, भेड-भाख्रा चलाउन मिल्दैन । यस्तो कसैले गरेमा सजाय तथा जरिवाना दुबैको बेवस्था कानुनमा उल्लेखित रहेको छ । मुल सडक गाडी आउन- जानको लागि हो पाल्तु जनावरहरुको लागि होइन । तर मान्छेहरु अटेरी गरिरहेको छ्न । यदि पाल्तु जनावर (भैंसी) लाई लिये किसान हिडेको बिला छिऊँ गर्ना भन्नू तुरन्त रिसाउन्छ्न अनि यो तरिक्ले हेर्छ कि मानो तिनिहरुको जग्गा लेखाउन लागेको छौ । बहादुरगंज प्रहरीले दुबै पक्षलाई मिला पत्र गराई गाडी वालाहरु आफ्नो घर जान अनुमती पाये पछि घर फर्के ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤