ताजा समाचार

टेलिकमले ल्यायो अब प्रिपेडमा सापटी सेवा

  • चैत १६, २०७४
  • ६२२ पटक पढिएको
  • सिराहा टाइम्स
alt

                                                         यसरी लिनुस् ब्यालेन्स सापटी

चैत १६ । शुक्रबार एक कार्यक्रमबीच सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले ‘नमस्ते क्रेडिट सेवा’ उद्घाटन गरेसँगै टेलिकमले सापटी लिन मिल्ने सेवा ल्याएको हो । सीम ‘एक्टिभ’ भएको तीन महिना पुगेकाले मात्रै यो सेवा पाउने टेलिकमले जनाएको छ । प्रयोगकर्ताहरुले ५ रुपैयाँदेखि ४० रुपैयाँसम्म सापटी लिन पाउनेछन् । सापटी लिनका लागि Status टाइप गरि १४७७ मा म्यासेज पठाउनुपर्ने छ । तर, टेलिकमले प्रिपेडमा मात्रै लागू गरिएको छ । रिचार्ज गरेपछि प्राप्त ‘ब्यालेन्स’बाट सापटी लिएको पैसा काटिने टेलिकमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤