Siraha Times
ताजा समाचार

धनगढीमा बाईक दुर्घटना एक सख्त घाईते

  • साउन ३०, २०७९
  • १०३८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल साउन २९ । सिराहाको धनगढीमाई नगरपालिका वडा नं ९ नैंनपुर अस्पताल क्षेत्रको पूर्व पश्चिम राजमार्गमा पूर्व बाट पछिम तर्फ गैरहेको सिटीमा सामान दिशातर्फ गैरहेको बाईकले पछाडीबाट ठक्कर दिँदा बाईक सडकभन्दा करिब २०० मिटर उत्तर पक्षिम्म सडक भन्दा तल खसेको थियो । बाइकमा सवार धनगढीमाई ८ कसहा वस्ने करिब २० वर्षिय लालू कुमार राय सख्त घाइते भएको छ । घाइतेको उपचार स्थानिय अस्पतालमा भइरहेको प्रत्यक्षदर्धीलाई उदृत गर्दै हाम्रा संवाददाता हेमप्रसाद पासवानले जनाएका छन् भने घटना स्थल पुगेका ईलाका प्रहरी कार्यालय धनगढीले थप अनुसन्धान गरिरहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस

सीमावर्ती क्षेत्रमा ...

रहमुल, सप्तरी, २९ भदौ । सप्तरीका सीमावर्ती क्षेत्रमा लागुऔषधको अवैध कारोबार नियन्त्रण गर्ने अभियान त ...

विपद् प्रभावितलाई रा ...

रहमुल, लहान, २८ भदौ । सिरहाको भगवानपुर गाउँपालिकाले देशका विभिन्न जिल्लामा आएको बाढी, पहिरो तथा डुबा ...

रसुवा बाढीमा खडकका ९ ...

ओम प्रकाश यादव लहान भदौ २८ । भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीले सप्तरीको खडक नगरपालिकाका परिवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१