Siraha Times
ताजा समाचार

देश भरिका स्थानीय तहका कर्मचारीहरु आन्दोलनमा, सिरहा नगरपालिकामा पनि कामकाज ठप्प

  • पुस २, २०७५
  • ७१७ पटक पढिएको
  • सिराहा टाइम्स
alt

सिरहा पुष २ । सिरहाका १७ वटै स्थानिय तहका कर्मचारीहरु सहित देशैभरका कर्मचारी समायोजन अध्यादेशको विरोधमा उत्रिए पछि स्थानीय तहमा कामकाज ठप्प हुन पुगेको छ । स्थानीय तह संयुक्त आन्दोलन परिचालन समित अन्तर्गत सिरहा नगरपालिकाका कर्मचारीहरु काम नगर्ने भन्दै आन्दोलनमा उत्रिएको हो ।

स्थानीय तहमा कार्यरत कर्मचारी आवद्ध स्थानीय तह कर्मचारी संघ, स्थानीय तह कर्मचारी युनियन लगायत कर्मचारी संघ, संगठनमा आवद्ध कर्मचारीहरुले समायोजन अध्यादेश विधेयकले आफूहरुलाई विभेदमा पारेको भन्दै विरोधमा उत्रिनु परेको कर्मचारीहरुले बताए। सिरहा नगरपालिकाका कर्मचारीहरुले पौष २ गते सांकेतिक बिरोध स्वरूप देश भरिका स्थानीय तहमा कामकाज बन्द गरि कार्यालय परिसर मै धर्ना बस्ने कार्यक्रम रहेकोमा सिरहा नगरपालिकामा पनि कार्यालय बन्द गरि कर्मचारीहरु धर्नामा बसेका छन्।

प्रतिक्रिया दिनुहोस

सातै प्रदेशको संयुक् ...

आशिक हुसैन शेख दोहा, कतार । “सात प्रदेश, एक देश, रक्तदानमा एउटै सन्देश” भन्ने मूल नाराका ...

लहान–९ मा ‘घर–घरको श ...

ओम प्रकाश यादव लहान, भदौ ६ । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ अन्तर्गत गोठ टोलमा ‘घर–घ ...

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१