Siraha Times
ताजा समाचार

जनै पूर्णिमाको अवसरमा उपाध्यक्ष फतिमाद्वारा शुभकामना

  • साउन २६, २०७९
  • ८१० पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल साउन २६ । नेपाली राजनीतिक क्षितिजमा उदाएकी कलिला गहना हुन सकिना फतिमा अंसारी । राजनितिक चिन्तन अनि दूरदर्शी नेत्रीको रूपमा परिचित फतिमाले जनै पूर्णिमाको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई शुभकामना दिनुभएको छ । नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाकी उपाध्यक्ष खातुन चतुर , स्पष्ट वक्ता, मृदुभाषी अनि राजनितिक चिन्तन भएकी नेतृ मानिन्छन् । हिन्दूहरूको पर्व जनै पूर्णिमाको अवसरमा पालिका लगायत देशवासीलाई शुभकामना दिनुभएको छ ।

उनले देश विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई, दिदिबहिनी , विद्यार्थी, शिक्षक, स्वास्थ्यकर्मी,युवा , संचारकर्मी तथा अग्रज समाजसेवी लगायत सबैमा जनै पुर्णिमा ( रक्षा बन्धन ) को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको उनका निजी सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

शान्ति पुनर्स्थापना ...

कपिलवस्तु, भाद्र २२ । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाहरूप् ...

लहानमा गर्भवती तथा स ...

रहमुल, लहान, २२ भदौ । सिरहाको लहान नगरपालिकाले गर्भवती तथा सुत्केरी महिलाको पोषण अवस्था सुधार ग ...

बाढीपीडितको पीडामा म ...

रंजित चौरसिया वीरगंज २२ भदौ। रसुवा जिल्लामा हालै आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१