ताजा समाचार

सप्तरीमा वेवारिसे अवस्थामा सव फेला

  • मंसिर २४, २०७५
  • १२२७ पटक पढिएको
  • सिराहा टाइम्स
alt

मंसिर २४ । सप्तरीको हनुमाननगर कंकालनि नगरपालिका-१ भारदह स्थित कोशि नदिको दक्षिण पश्चिम किनारामा मृत अवस्थामा अन्दाजी ६५/७० वर्ष की महिलाको लाश फेला परेको छ । मृत अवस्थामा महिलाको शव फेला परेपछी ईलाका प्रहरी कार्यालय भारदह सप्तरीबाट प्रहरी टोलीले उक्त लाशलाई नदिबाट बाहिर निकालेर पोष्टमार्टमको लागि अञ्चल अस्पताल राजविराज पठाईएको छ । उक्त मृतक लाशको पहिचान हुन नसकेको र यस सम्बन्धमा अनुसन्धान कार्य भई रहेको ईलाका प्रहरी कार्यालय भारदहले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤