ताजा समाचार

ठिलो दुर्घटना हुदा हुँदै मोटरसाइकल चालक बचियो

  • असार २, २०७९
  • १२४७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुधान्शु गिरी कृष्णनगर, असार १ मिति २०७९/०३/०१ गते दिन बुधबार दिउँसो करिब ०४:४० बजे चौपुरव निवासी वर्ष अन्दाजी २९/३० को युवा चौपुरवा घर देखि बजार आउदै गरेको हेल्थ पोष्ट नजिकै बाटोको किनारमा रहेको ढुंगाहरु राखियेको मा उक्त मोटरसाइकल चालक ठोकिंदा मोटरसाइकल समेत लडेको हो । उक्त घटना हुदा मोटरसाइकल समेत युवकलाई कसैले फ्यालेको जस्तै घटना घटेको हो । राम्रो कुरा चालकले हेलमेटको प्रयोग गर्नाको कारण टाऊँकोमा चोट लागेन । ढाडमा मात्र सामान्य चोट लागेको मोटरसाइकल चालकले बताए । लापरबाही तरिकले त्यो ढुंगाको फोहर को ले फालेको हो कि राखेको थाह छैन ? यस्ता घटना फेरि हुन सक्ने संभावना जन साधारणले जानकारी दियेको हो ।

प्रतिक्रिया दिनुहोस

माछ–मरुवा देखि निर्ज ...

रहमुल, लहान, १८ असोज । मधेस–मिथिलाको लोकजीवनमा पुस्तौँदेखि विशेष आस्था, विश्वास र सांस्कृतिक प ...

कटहरियामा नेपाली कम् ...

रामअधार यादव, रौतहट, असोज १८ । नेपाली कम्युनिस्ट पार्टी कटहरिया नगरको समायोजन बैठक सम्पन्न भएको छ। ब ...

बुवाकै अनुगमनमा नवीक ...

रंजित चौरसिया वीरगंज १८ असोज। वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमाथि राष्ट्रिय स्वतन् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤