ताजा समाचार

जनकपुरमा चार किलो चाँदी सहित एक तस्कर पक्राउ

  • चैत १६, २०७४
  • १४३४ पटक पढिएको
  • सिराहा टाइम्स
alt

चैत १ ६ । भारतबाट ल्याउँदै गरेको चार किलो अवैद्य चाँदी सहित जनकपुरबाट एक जना तस्कर पक्राउ परेका छन् । प्रहरीले बुधबार दिउँसो जनकपुरको हनुमाननगरबाट चेकजाँचको क्रममा भारतबाट जटही बोर्डर हुँदै ल्याउँदै अवैद्य ४ किलो चाँदी बरामद गरेको प्रहरी श्रोतले जनाएको छ । पक्राउ परेका चाँदी तस्करको उमेर ४० वर्षका छन् । तर उनको नाम खुलाइएको छैन । चाँदीको विषमया थप अनुसन्धान भइरहेको जनाएको छ । पछिल्लो समय धनुषामा सुनचाँदी तस्करी बढेको छ । एकसाता अघि मात्र एउटा कारमा लुकाएर लैजाँदै गरेको एक किलो १ सय ५७ ग्राम चाँदी र ३५ तोला सुनसहति एक भारतीय नागरिक सहित दुई जना तस्करलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤