ताजा समाचार

मिशन मधेशको एक सम्वादले नायिकाको नाममा थपियो मिशन कसिस

  • मंसिर १०, २०७५
  • ११९८ पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

लहान, १० मंसिर । मधेशमा यत्तिबेला एक चलचित्रको सुटिंग भइरहेको छ । जुन मधेश आन्दोलनलाई समेटिएर तयारी भइरहेको मिशन मधेश फिल्म हो । जसको नायिका हुन् कसिस । लहान ५ बलुवा टोल स्थित सुटिंग भइरहँदा नायिका कसिसप्रति स्थानीय महिला तथा बालबालिकाले उनीसँग फोटो खिचाउँन भिड नै लाग्छन् । भिडको क्रममा उनको नाममा थपिदियो, मिशन कसिस । स्थानीयको भिडले नायक दिनेश्वर गुप्ताले ‘ऐ भूमिमे बहुत पीडा छै ,अहाके हमरा सने जीवन वितौनाई मुस्किल छै ’ कसिस (जुली) ले ‘हमर जीवन किआ सुखद रहअत, अहाँ जनता के लेल मिशन जारी राखु ।’ यही सम्वादले सुटिंग हेरिरहेका दर्शकहरुले उनको नाममा मिशन कसिस राखिदियो । यत्तिबेला मिशन कसिस सुटिंग सेटमा जाँदा स्थानीय बालबालिका चकलेट दिएर माया गर्छीन् । मिशन कसिसले भनिन् ‘मिशन मधेश’ फिल्म सफलता पायो भने तपाईको टोलमा आउँछु । बालबालिकाहरुको शिक्षा, स्वास्थ्य र महिला अधिकारको सवालमा कार्यक्रम ल्याउँछु उनी प्रतिबद्धता गरिन् । मिशन मधेश फिल्म यत्तिबेला चर्चाको शिखरमा पुगेका छन् । द्रुत गतिमा सुटिंग भइरहेको फिल्मका प्रबन्ध निर्देशक महमुद आलमले बताए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤