ताजा समाचार

पर्सा प्रहरीको अगुवाईमा तिन लाख पचास हजारको पटका बरामद गरी नष्ट गरिएको

  • कार्तिक १९, २०७५
  • १००२ पटक पढिएको
  • ओम प्रकाश यादव
alt

कात्तिक १९ ।महान् चाड दिपावली (तिहार) र छठ पर्वलाई लक्षित गरी यस कार्यालय तथा मातहत कार्यालयहरु समेतबाट सुरक्षार्थ खटिएको प्रहरी टोलीले वीरगंज रक्सौल सिमा नाकाहरुको विभिन्न स्थानहरुमा चेकजाँच गर्ने क्रममा अं. रु.३,५०,०००।– मुल्य बराबरको विभिन्न किसिमका पटकाहरु नियन्त्रणमा लिई स्थानिय भद्रभलादमी तथा संचारकर्मीहरुको रोहवरमा नष्ट गरीएको । 
साथै महान् चाड दिपावली (तहार) र छठ पर्व २०७५ को पावन अवसरमा सम्पुर्ण सर्वसाधारणहरुमा जिल्ला प्रहरी कार्यालय पर्साद्वारा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।

Image may contain: table and food

Image may contain: table and outdoor

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤