Siraha Times
ताजा समाचार

कांग्रेसको वड़ा सभापति अजय मिश्रा द्वारा होलीको शुभकामना ब्यक्त

  • चैत ३, २०७८
  • ८२९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु । कपिलवस्तु जिल्लाको बिजयनगर गाउँपालिका वडा नं ३ महादेईया बस्ने समाजसेवी तथा नेपाली कांग्रेस वड़ा न ३ का सभापति अजय मिश्राले अनुरोध सहित होलीको शुभकामना व्यक्त गरेका छन् । त्यस्तै अनुरोध सहित फागु पूर्णिमा (होली) को अवसरमा सामाजिक सद्भाव तथा भाईचाराको प्रतिक रङ्गहरुको पर्व फागु पूर्णिमा (होली) को पावन अवसरमा सम्पुर्ण नगरवासि, देशवासि,बिद्यार्थी, कर्मचारी,शिक्षक,दाजुभाइ,दीदी बहिनी लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्स्त नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् । सभापति मिश्राले होली पर्बमा शान्त, सभ्य तथा मर्यादित ढंगले हाेलि मनाउने, अरुकाे स्वतन्त्रा प्रति सम्मान गर्दै मादक पदार्थकाे सेवन नगरी मर्यादित ढंगले हाेलि मनाउन अनुरोध गरेका छन ।

प्रतिक्रिया दिनुहोस

भोटेकोशी बाढीपहिरो प ...

ओम प्रकाश यादव लहान भदौ २३ । भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीपहिरोबाट भएको ठूलो मानवीय तथा जनधनको क ...

शान्ति पुनर्स्थापना ...

कपिलवस्तु, भाद्र २२ । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाहरूप् ...

लहानमा गर्भवती तथा स ...

रहमुल, लहान, २२ भदौ । सिरहाको लहान नगरपालिकाले गर्भवती तथा सुत्केरी महिलाको पोषण अवस्था सुधार ग ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१