ताजा समाचार

पीडीत मधेशीले नागरिकता पाएनन !!

  • चैत १५, २०७४
  • १८९८ पटक पढिएको
  • मधेश
alt

चैत्र १५ । डा बाबुराम भटराई ले गरे नागरिक्ता को सिपारिस तर नागरिक्ता पाएना । उच्च अदालत ले आदेश दिंदा, नेपालगंज उप.न.पा. वडा ले सर्जमीन गरेर सिफारिस गर्दा र सबै प्रमाण पुग्दा पनि आमा पूर्णमा सिंह को नाउँ बाट ( बाबु गजेन्द्र सिंहको मृत्यु भैसके को तर नागरिकता प्रमाण पत्र नभएको ) उमेर पुगेकी छोरी दिपिका सोनी लाई बाँके जिल्ला प्रशासन किन नागरिकता दिंदैन डा बाबुराम भटराई ले भने म प्रम छँदा देखि नै मलाई आमा छोरीले भेटेर तत्कालीन गृहमन्त्री कै रोहबरमा नागरिकता प्रदान गर्न निर्देशन गर्दा पनि आज सम्म अटेर गर्ने जिल्ला प्रशासन लाई के भन्ने होला । हो, म पछिको सरकारले मन्त्री स्तरको निर्णय गरेर नागरिकता केही समय रोक्ने भनेको रहेछ । तर त्यस पछि हालै उच्च अदालत ले आदेश दिंदा पनि अटेर गर्नुको अर्थ के । सबैको ध्यान पुगोस्; केही प्रशासक को लहड ( वा वदनितयत ) जनता र खाश गरी महिलाले यस्तो सास्ती नपाउन् !!Image may contain: text

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤