ताजा समाचार

ठुलो संख्यामा नियन्त्रित लागु औषध बरामद

  • असोज २३, २०७५
  • ११३० पटक पढिएको
  • ओम प्रकाश यादव
alt

असोज २३ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी गस्ती टोलीले नगर एरियाको गस्ती गर्दै जाने क्रममा जि.पर्सा, वी.म.न.पा. वडा नं.-०१, श्रीसिया स्थितमा वीभिन्न सवारी साधन तथा पैदल यात्रीहरु समेतको चेकजाँच गर्न क्रममा जि.पर्सा, बी.म.न.पा. वडा नं.-१५ बस्ने मिथलेश साहको छोरा बर्ष २४ को मुरारी झालाई शंकास्पद अवस्थामा दक्षिण भारतबाट नेपाल तर्फ कालो रङको झोला बोकी आइ रहेको अचस्थामा फेला पारी निजको शरिर तथा बोकी ल्याएको झोला समेतको कानुन बमोजिम चेकजाँच गर्दा निजले बोकी ल्याएको झोलामा लुकाइ छिपाई ल्याएको अवस्थामा नियन्त्रित ला.औ. WIN CIREX 100 ml को ५० बोतल र नाईट्रोभेट ६ पत्तामा १५ पिसको दरले जम्मा ९० पिस फेला पारी निजलाई नियन्त्रणमा लिई यस कार्यालयमा ल्याइएकोमा ला.औ. शिर्षकमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान कार्य भइ रहेको ।

Image may contain: 1 person, standing

No automatic alt text available.

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤