नेपाली समाज कतारका इञ्चार्जका मनीष यादव जन्म दिन धूमधामका साथ मनाए फोटो सहित

  • माघ २३, २०७८
  • २३४१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

फेब्रुअरी  ६ । हिजो ५ फेब्रुअरी २०२२ नेपाली समाज कतारका इञ्चार्ज र गैरआवसीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद कतारका सल्लाहकार र प्रबास बिशेष समितिका सचिव तथा यादव सेवा समाजका विशेष सल्लाहकार  आदरणीय व्यक्तित्व मनिष यादवको जन्म दिन धूमधामका साथ मनाएका छन दोहा कतारमा रहेको ग्रैंड मॉल श्थित  एशियन टाउनको एक होटलमा आफ्नो जन्मदिन मनाएको छ । विशेष त हरेक तह मानिसको अलिकती चहलपहल हुने बित्तिकै आफ्नो घमण्डपन्ना कै पहिचानले चिनिने गर्ने गरेका छन तर यस्तो व्यवहारका व्यक्ति कमै पाइन्छ यो संसारमा उ प्रतेकको मनमा बस्न सफल भएका प्रभावशाली सामाजिक अभियन्ता यादव  उ कुनै नेता होइन न घमण्डी नै तर पनी आफ्नो आत्मीय  कारण प्रवासमा रहेर  पनी आफ्नो नामको पहिचान बनाउन सफल भएका  हुन  ।

 

साथै मनीष यादव संगै जोडिएको एउटा नाम जय प्रकाश यादव पनी हुन जसले आफ्नो मिहिनेत र कर्मठ भएकै कारण यादवको प्यारो बनेको देखिन्छ जती घनिष्ठ आफ्नै दाई भाईमा हुनु पर्ने हो त्यों भन्दा बढ़ी नै देखिन्छ जब मनीष आफ्नो जन्म दिन नमनाउने निधो गर्दा पनी जय प्रकाश साथीहरु इन्द्रजीत यादव , अभिमन्यु यादव ,धर्मेन्द्र यादव , संतोष यादवको सहयोगमा यति व्यवस्थित होटलमा भव्यका साथ उहाको जन्म दिन मनाए । र आफैले निजलाई आमन्त्रित गरी ख़ुशी व्यक्त गरेको जय प्रकाशले जानकारी गराए । जन्म दिनकै अवसरमा आफु केही नि होइन जे जती गर्न सकेको छू यी सबका सहाय तपाईहरुलाइ  दिनुपर्ने हुन्छ र म विशेष धन्यबादका पात्र भाई जय प्रकाशका सबै साथी लाई दिदै सम्पूर्णलाई आफ्नो जन्मदिन शुभकामना दिएका थिए   ।  

May be an image of 5 people, people standing, cake, balloon and indoor

May be an image of 4 people, people standing, cake, balloon and indoor

May be an image of 4 people, people standing, balloon, cake and indoor

May be an image of 4 people, people standing, balloon, rose and indoor

May be an image of 6 people, people standing, balloon, cake and indoor

May be an image of 6 people, people standing, cake, balloon and indoor

May be an image of 4 people, people standing, cake, balloon and indoor

May be an image of 5 people, people standing, balloon and indoor

May be an image of 4 people, people sitting, people standing, balloon and indoor

May be an image of 5 people, cake, balloon and indoor

May be an image of 5 people, people standing, cake, balloon and indoor

May be an image of 5 people, people standing, cake, balloon and indoor

May be an image of 4 people, people standing, cake, balloon and indoor

May be an image of 6 people, people standing, cake, balloon and indoor

May be an image of 6 people, people standing, balloon and indoor

May be an image of 5 people, people standing, balloon and indoor

May be an image of 6 people, people standing, balloon, cake and indoor

May be an image of 7 people, people standing, balloon and indoor

प्रतिक्रिया दिनुहोस

वीरगंजको इनर्वागाउँ ...

रंजित चौरसिया / वीरगंज ३ भदौ । मुलूककै आर्थिक नगरीको रुपमा परिचित वीरगंजको इनर्वागाउँ तस्करीको हब बन ...

सखुवानन्कारकट्टीमा क ...

लहान । सिरहा जिल्लाको सखुवानन्कारकट्टी गाउँपालिका १ कटैयामा रहेको भी जनचेतना कृषि सहकारी संस्था लिमि ...

लहानमा पुनः आन्दोलनक ...

ओम प्रकाश यादव लहान, साउन २ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सर्वोच्च अदालतले दिएको परमादे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१