Siraha Times
ताजा समाचार

नवराजपुर गाँउपालिका सोनवर्षा विद्यालयमा युवामाथि छुरा प्रहार प्रहरी प्रशासन मौन

  • पुस ३०, २०७८
  • १५७९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिराहा जिल्ला नवराजपुर गाँउपालिका सोनवर्षा विद्यालयमा पुलिस प्रशासनको अगाडिमा रामरिझन यादव माथि छुरा प्रहार गरिएको छ । गा.पा अध्यक्ष विश्व मोहन यादव र प्रधानाध्यापक गंगा प्रसाद यादव को इसारामा रामरिझन यादव माथि विद्यालयमा प्राङ्गनमा छुरा प्रहार गरिएको छ युवा रामरिझन यादव को घर नवाराजपुर गाँउपालिका वाड नं ४ गाँउ नहरनियाँ युवा हो छुरा प्रहार हिजो राती करिब ७ बेज युवा माथि छुरा प्रहार गरिएको छ । उपचारको लागि विराटनगर अस्पतालमा लगेको छ घाइते युवा राम रिझन यादव लाई उपचार भइरहेको यादवले जानकारी दिनुभएको छ । छुरा प्रहार गर्ने व्यक्ति लाई पुलिस प्रशासनले खुला छूट दिएको छ नवराजपुर गाँउपालिका को पुलिस प्रशासनले । छुरा प्रहार गर्ने व्यक्तिको नाम आउन बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस

घरमा चर्पी नहुँदा ज् ...

ओम प्रकाश यादव लहान भदौ ३१ । घरमा चर्पी नहुँदा ज्यान जोखिममा : लहान नगरपालिकाको ‘घर&ndash ...

सुख्खा पहिरोका कारण ...

विनोद अविरल,सिराहा, भदौ ३१ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१४ स्थित बाझीगाछी क्षेत्रमा सु ...

एम्बुलेन्समै १०५ किल ...

रहमुल, सिरहा, ३१ भदौ । सिरहामा प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा जस्तो देखिने पदार्थ बरामद गरेको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१