ताजा समाचार

पहिलो दिनमा १० हजार डाेज खोप वितरण गरियो

  • पुस २७, २०७८
  • १००१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बु गार्नमा खोलिएको नयाँ कोभिड-१९ खोप केन्द्रले पहिलो दिनमा १० हजार डाेज खोप वितरण गरेको छ । व्यवसाय तथा उद्योग क्षेत्रको लागि खुलेको खोप केन्द्रले दैनिक ३० हजार खोप वितरण गर्ने लक्ष्य राखेको छ । खोप केन्द्र गएको आइतबारदेखि सन्चालनमा आएको हो । बुस्टर डाेजलाई प्राथमिकतामा राखेर पहिलो र दोस्रो डाेज लगाउन बाँकी रहेकाहरुलाई पनि खोप वितरण गरिने स्वास्थ्य मन्त्रालयले बताएको छ । स्वास्थ्य मन्त्रालय, हमाद मेडिकल कर्पोरेशन र प्राइमरी हेल्थ केयर कर्पोरेशन बीचको सहकार्य तथा आन्तरिक मन्त्रालय, वाणिज्य तथा उद्योग मन्त्रालय र कोनोकोफिलिप्स-कतारको सहयोगमा खोप केन्द्र खुलेको हो । केन्द्रमा अपोइन्टमेन्टको आधारमा मात्र खोप वितरण गरिनेछ । अपोइन्टमेन्ट बिना कसैलाई पनि प्रवेश नदिइने मन्त्रालयले स्पष्ट पारेको छ । कम्पनीले [email protected] मा इमेल गरेर योग्य कामदारको लागि अपोइन्टमेन्ट लिन सक्नेछन् । ५ सय भन्दा बढी स्वास्थ्यकर्मी र २८० स्टेशन रहेको केन्द्र आइतबारदेखि बिहिवार बिहान ७ देखि बेलुका ५ बजेसम्म सन्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤