ताजा समाचार

शिक्षक विकाउप्रति श्रद्धाञ्जली, पठ्नपाठ्न बन्द

  • असोज ७, २०७५
  • ९१७ पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

नवसंग्राम दैनिक । रेडियो सौगात लहान, ६ असोज । सिरहा जिल्ला स्थित रहेको शिक्षकहरु युनियन तथा पेशाकर्मीहरुले आईतवारको पठ्नपाठन बन्द गर्ने निर्णय गरेको छ । उनीहरुले सिरहाको वरियारपटी ४ का आ.वि.सोहपुरको अवकास प्राप्त प्रध्यानाध्यापक तथा ने.शि.मं.सिरहाका भूपु जिल्ला अध्यक्ष विकाउ यादवको असामायिक निधन भएको भन्दै शोक संदेश मनाउंन विद्यालयहरुलाई आग्रह गरेका छन् ।
असोज ५ गते मोटरसाईकल दुर्घटनामा असामायिक निधन भएकोले मृत्त आत्माको चीर शान्तिको लागि हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा हार्दिक समवेदना समेत गरेको छ । यो संगै असोज ७ गते आइतवारका दिन यस सिरहाका सम्पूर्ण विद्यालयहरुको पठ्नपाठ्न स्थगित गरि शोक मनाउन हुन समेत शिक्षकहरु युनियनले अनुरोध गरेको छ । समवेदना दिंदै विद्यालय पठ्न पाठ्न बन्द गर्न राष्ट्रिय शिक्षक संघलगायत दर्जनौ संघ संगठनले आईतवार विदा दिन निर्णय गरेको छ । यसैगरी, नेवि संघका उपाध्यक्ष जसकरण दास, प्रअ रामप्रताप यादव मावि छजना, मनोजकुमार झा अध्यक्ष राष्ट्रिय शिक्षक संघ, विनोद कुमार सिंह अध्यक्ष नेपाल राष्ट्रिय शिक्षक परिषद्, विरझन यादव प्रअ मावि वरियारपटी, अरविन्द दास अध्यक्ष नेशि संघ, सियाराम यादव अध्यक्ष राष्ट्रिय शिक्षक संघ, सुधा चौधरी प्रदेश उपाध्यक्ष नेशि संघ, विभा ठाकुर प्रअ, फुलगेन्द मण्डल नेशि संघ, महावीर यादव नेशि संघ सुखिपुर,अशोककुमार यादव नेशि संघलगायतले समवेदना दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤