ताजा समाचार

ससफो अब बिस्थापित हुँदै ,कर्याकर्ता आतिएर बौलाए ए गुप्ता

  • भदौ २५, २०७५
  • १०७८ पटक पढिएको
  • सिराहा टाइम्स
alt

नेपालगन्ज २५ भाद्र । राजनितिक खिचातानी र चलखेल मा बिस्थापित हुँदै गैरहेको मारले आब ससफो मा आवद्ध रहेका कर्यकर्ताहरु जेपाए त्येही गर्नलागेको हो। नेपाल गन्जका पत्रकार आशिष् गुप्ता लाई समाजिक सञ्जाल मा ससफोका अध्यक्ष माननिये स्वास्थ्य मन्त्री उपेन्द्र यादव का प्रेस सलाहकार महेश चौरसियाले गाली गलौज गरेको हो । मा. स्वास्थ्य मन्त्री यादव को प्रेस सल्लाहकार भएर अर्को सञ्चारकर्मी लाई समाजिक सञ्जाल मा अरुलाइ बिनाकारण खुल्याम रूपमा गाली गर्दा पनि ससफो नेपाल का कुनै नेता वाट कुनै प्रतिक्रिया पाउन न सकेको हो। पार्टी गत हिसाब ले हेर्ने हो भन्ने चौरसिया ससफो नेपाल र गुप्ता राजपा को सुभेक्षुक संस्था प्रेस मञ्च नेपाल को केन्द्रिय उपाध्यक्ष हो। तर मधेस को लागि यो दुर्भाग्य को कुराहो कि मधेशिलाइ मधेसी ले नै खुट्टा तनेको हुन्छ। अशिक्षित को कुरा परै जावोस यहात देशको चौथो अङ्गको अवस्था पनि उहीँ देखिन्छ । अबको दिनमा यदि यहि अवस्था रहिरहयो भन्ने देशनै खतरामा जाने सम्भावना रहेको छ। यसकारण ससफो लाई समयमै यसकुरामा ध्यानाकर्षण गरि त्यस्तो ब्यक्ति लाई कार्वाही गरेन भने हामी कानुनी उपचार खोजन बाध्यहुने कुरा गुप्ताले बताउनु भयो। उपेन्द्र यादव लाई कालो झन्डा हेराउने लाई जेल हालियो र जेलमै गएको समाचार सम्प्रेसन गरेको निहुमा यस्तो गरेको होला भन्ने सन्का मात्र रहेको नत्र कुनै किसिमको दुश्मनी नरहेको बताए । ससफो नेपाल को गतिविधि र क्रियाकलाप ले जन्ता रुचाउन छोडेको देखेर ससफो नेपाल का कर्याकर्ता हरु आतिएर बौलाएको जस्तो गर्न लागेको मधेस जनबिद्रोह समिति का केन्द्रिय सदस्य ले प्रतिक्रिया दिएका हुन।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤