ताजा समाचार

आर्थिक समृद्धिको हकमा जनसमुदायमा इन्स्योरेन्स कम्पनीहरुको भुमिका उच्च रहेको छ: प्रबन्धक झा

  • मंसिर ७, २०७८
  • ७५२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ८ मंसिर - सुर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको अभिकर्ता अभिवृद्धि सम्बन्धि अन्तरक्रिया कार्यक्रम सिरहाको लहानमा सम्पन्न भएको छ। सुर्या लाईफ इन्स्योरेन्स क्षेत्री कार्यालय बिरगंजले उक्त कार्यक्रमको आयोजना गरेको थियोे। बेरोजगार युवा युवतीहरुलाई रोजगार दिने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरेका थिए। सुर्या लाईफ इन्स्योरेन्स लहान सखासंग आवद्ध रहेका अभिकर्ताहरुको क्षमता अभिवृद्धिको लागि उक्त कार्यक्रमको मुल उदेश्य रहेको लहान सखाको बरान्च प्रबन्धक( म्यानेजर) बागिश झाले जानकारी दिनु भयो। लहानमा अरु इन्स्योरेन्स भन्दा सुर्या लाईफ इन्स्योरेन्सको प्रकोप जनसमुदायमा अत्याधिक रहेको अभिकर्ता रिंकु कुमारी यादवले बताउछिन्।

सिरहाको १७ वटा स्थानीय तह मध्ये अधिकांन्स ठाँउमा सुर्या लाईफमा नै बिमा गराएको सुनी सुनाउछीन। सुर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड लहान सखाको प्रबन्धक बागिस झाको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो,भने कार्यक्रमको प्रमुख अतिथिमा सुर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड प्रदेश २ का प्रमुख देब पुजन गौरो थारु रहनु भएको थियो। प्रमुख अतिथि थारुका अनुसार आफु अभिकर्ताबाट जिबनको यात्रा सुरु गरेको छु भन्दै अहिले प्रदेश २ का प्रमुखको भुमिका निर्वाह गर्दै आएको कुरा उदाहरणको रूपमा प्रस्तुत गरेका थिए। अभिकर्ताहरुलाई क्षमता अभिवृद्धिको लागी करिब करिब ५ घन्टा प्रशिक्षण दिएका थिए। बिमाको विषयमा विभिन्न किसिमको ग्यानका कुरामा प्रकाश पार्दै बिमा कसरी गराउने तरिका र बिधिको बारेमा निकै चर्चा गरेका सुर्या लाईफ इन्स्योरेन्स लहान सखामा कार्यरत कम्प्युटर अपरेटर प्रबिन कुमार चौधरीले जानकारी दिनु भयो।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤