ताजा समाचार

"सम्मान मधेश साउदी परिवार" द्वारा मृतक राजकुमार मुखिया परिवारलाई २१ हजार आथिर्क सहयोग

  • साउन २७, २०७५
  • १०६२ पटक पढिएको
  • सिराहा टाइम्स
alt

साउन २६ । सिरहाको कल्यानपुर नगरपालिका वडा नम्बर ७ भेरया, रामपूरा बसने कैनसर पीडित राजकुमार मुखिया परीबारलाई सम्मान मधेश साउदी परिवार द्वारा २१ हजार आथिर्क सहयोग गरिएका छन !राजकुमार मूखिया बिगत तिन,चार महीना देखी कैनसरबाट धेरै नै पिडित हुदा र आथिर्क अबसथा निकैनै कमजोर भएको हूनाले उपचार गराउन सकने र केही दिन्मै राजकुमार मूखियाको मृत्‍यु भएको थियो । कैनसर पिडित राजकुमार मूखियाको मृत्‍यु हूदा ऊहाँको परिवारमा स-साना बालबालिकाहरुलाई पलन पोसन गर्नेको लागी "सम्मान मधेश साऊदी परिवार" द्वारा आथिर्क सहयोग गरेको हो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤