ताजा समाचार

ट्रिपर ठक्करले धनुषामा उमेश दासको मृत्यु

  • साउन २६, २०७५
  • ९४१ पटक पढिएको
  • सिराहा टाइम्स
alt

साउन २६ । धनुषामा ट्रिपरले ठक्कर दिँदा धनुषाधाम नगरपालिका– ५ नौसय बिघाका २६ वर्षीय उमेश दासको मृत्यु भएको हो ।शनिवार दिउँसो ढल्केवरबाट जनकपुर तर्फ आउँदै गरेको बा. ८ ख. ११७० नम्बरको ट्रिपरले विपरीत दिसाबाट जाँदै गरेको ज.१० प.८४३२ नम्बरको मोटरसाइकललाई क्षिरेश्वरनगरपालिका ५ महेन्द्रनगर पुल नजिक ठक्कर दिँएको दिएको थियो । ठक्कर दिने ट्रिपर र मोटरसाइकल ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । जनकपुर ढल्केवर सडक खण्डमा ट्राफिक प्रहरीले ट्रिपरको गति नियन्त्रण गर्न टाईमकार्ड लागु गरेतापनि त्यसको पूर्णरुपमा कार्यन्वयन हुनसकेको छैन । यो  समाचार घनश्याम मिश्रको वालबाट लिएको हो ।Image may contain: shoes and outdoor

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤