Siraha Times
ताजा समाचार

विजयनगर गाउँपालिका उपमेयर भावी चौधरी द्वारा शुभ दिपावली तथा छठको शुभकामना व्यक्त

  • कार्तिक ११, २०७८
  • १४२५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेन्द्र कुमार कुर्मी गेडुवाजोत विजयनगर ११ कार्तिक लोकतान्त्रिक समाजवादी पार्टी नेपाल कपिलवस्तु जिल्लामा मा पर्ने विजयनगर गाउँपालिका भावी उपमेयर प्रवेश चौधरी ज्यु द्वारा शुभ दिपावली तथा छठको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नु भएको छ । उपमेयर भावी चौधरी द्वारा हिन्दू धर्मावलंबीले मनाउने महत्त्वपूर्ण चाड शुभ दिपावली तथा छठको सम्पुर्ण विजयनगर गाउँपलिका हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ। साथै स्वादेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ,दिदी बहिनी हरूमा महत्त्वपूर्ण चाड शुभ दिपावली को सुरूवात धनतेरसको दिन देखि सुरु हुने भएकाले हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको हो । कोरोना भाइरसको संक्रमण बाट बच्न र बचाउन हामी स्वयं आफ्नो स्वास्थ्य प्रति सजग हनु पर्ने उपाध्यक्षले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस

भोटेकोशी बाढीपहिरो प ...

ओम प्रकाश यादव लहान भदौ २३ । भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीपहिरोबाट भएको ठूलो मानवीय तथा जनधनको क ...

शान्ति पुनर्स्थापना ...

कपिलवस्तु, भाद्र २२ । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाहरूप् ...

लहानमा गर्भवती तथा स ...

रहमुल, लहान, २२ भदौ । सिरहाको लहान नगरपालिकाले गर्भवती तथा सुत्केरी महिलाको पोषण अवस्था सुधार ग ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१