ताजा समाचार

सिरहाको माडरमा अप्पन फैमली मार्ट संचालनमा

  • पुस १७, २०२६
  • १२८१ पटक पढिएको
  • नरेश चन्द्र बरबरिया
alt

नरेशचन्द्र बरबरिया सिरहा असोज २१ गते । सिरहा नगरपालिकामा आज देखि "अप्पन फैमली मार्ट" सञ्चालनमा ल्याइएको छ ।                                                        सिरहा नगरपालिकाको वडा न.१७ माडर पोस्ट औफिसको नजिकै रहेको मार्टमा हरेक किसिमका घरायसी सरसामानहरु उपलब्ध रहेको छ ।                                              सिरहाको ग्रामीण भेगमा संचालनमा आएको अप्पन फैमली मार्टमा हरेक किसिमका दैनिक घरायसी सामान, दैनिक खाद्यान्न,किचेन सामग्री ,कस्मेटिक, पेय पदार्थ,फ्रोजेन फुड लगायत दैनिक जिवनमा उपभोग हुने सामानहरु एउटै छाना मुनि पाइने उद्देश्यका साथ बिहीबार घटस्थापनाको दिनदेखि सञ्चालनमा ल्याएका हुन् ।                                        अप्पन फैमली मार्टको उद्घाटन संचालक धिरेन्द्र मोरबैता यादव उर्फ राजा मोरबैताकी माता ककुल्ती देवी यादवले रिवन काटेर गरेकी थिइन ।                                          IMG20211007100314 उद्घाटनको अवसरमा आज बिहिवार २१ गते देखि ३१ गते सम्म थुप्रै घरायसी सामानहरुमा विशेष छुटको व्यबस्था रहेको संचालन मोरबैताले बताए ।उनले भने मैले नयाँ सोच र फरक तरिकाले मार्ट संचालनमा ल्याएको छु यहाँ भारतको जयनगरमा रेटमा सामान खरिद गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤