Siraha Times
ताजा समाचार

रोटाबेटरमा बेरिदा युवकको मृत्यु

  • असोज ११, २०७८
  • १०८७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेन्द्र कुमार कुर्मी / विजयनगर कपिलवस्तुमा खेत जोत्ने रोटावेटरमा बेरिदा एक युवकको मृत्यु भएको छ । जिल्लाकाे महाराजगंज नगरपालिका ६ छाेटकी बुटहानियामा २२ बर्षिय दिलिप कहाँर काे घटना स्थलमै मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । लु४त ७९२१ नम्बरकाे ट्रक्टरले खेत जाेतने क्रममा उनको मृत्यु भएको छ । घटना बारे थप अनुसन्धान भइरहेको कृष्णनगर प्रहरी निरिक्षक सुखदेव पाैडेलले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१