Siraha Times
ताजा समाचार

अब डान्स, मोडलिँग, एक्टिँग लहानमै

  • असोज ४, २०७८
  • १६५२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नवसंग्राम दैनिक । रेडियो सौगात लहान, ४ असोज । केएसएआर प्रोडक्सन प्रालिका संचालक सुजित रुचालले लहानमा डान्स, मोडलिँग, एक्टिँग, गीतसँगीत, मार्सलसहितको कार्यक्रम सँचालनमा ल्याएको छ । विश्वकर्मा पुजाको शुभअवसरमा असोज १ गतेदेखि लहान ७ स्थित उद्घाटन गरि सो कार्यक्रम सँचालनमा ल्याएको छ । सो कार्यक्रमको विधिवत रुपमा समाजसेवी महेश चौधरीले उद्घाटन गरी सँचालनमा ल्याएको छ । कार्यक्रममा वरिष्ठ पत्रकार तथा नायक दिनेश्वर गुप्ताले यस किसिमको मानव सँशाधनतर्फ जुन कार्य अघि बढाइएको छ । यसको लागि लहान नगरपालिकाले आत्मसात गरी विशेष कार्ययोजनाको व्यवस्थापन गर्नुपर्ने आवश्यकता छ । तर, लहानका मेयर निर्माण कार्य मात्रै गर्छन् । जसले मेयर साहलाई कमिशन आउँने काम भइरहेको छ । मानव सँशासनले समाज परिवर्तन हुने भएकोले मेयर साह त्यसप्रति कठोर रहेको बताउँनुभयो । कार्यक्रममा मिस सिरहा सुप्रिया मण्डल, अन्जाना खातीलगातयले कला तथा मोडेल विषयमा चर्चा गर्नु भएका थिए ।

प्रतिक्रिया दिनुहोस

४९ वर्षपछि भोरलेन वि ...

 विनोद अविरल, जेठ १७ ,​सिराहा, धनगढीमाई । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. १३ स्थित आ ...

शिशुवारी क्याम्पसलाई ...

लहान, जेठ १७ । सप्तरीको सुरुङ्गा नगरपालिका–१ स्थित शिशुवारी क्याम्पसलाई व्यवसायी तथा समाजसेवी ...

चिनियाँ कम्पनीले बढा ...

विनोद अविरल,​लहान, जेठ १७ गते । पटक–पटकको ताकेदा, दबाब र स्थानीय बासिन्दाको निरन्तर आन्दोलनपछि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१