ताजा समाचार

मिर्चैया पुर्ण खोप सुनिश्चित नगरपालिका घोषणा

  • असार २१, २०७५
  • ११२५ पटक पढिएको
  • सिराहा टाइम्स
alt

राम नारायण पंडित, सिरहा, २० असार । सिरहाको मिर्चैया नगरपालिका पुर्ण खोप सुनिश्चित नगरपालिका घोषणा भएको छ । मिर्चैया नगरपालिकाको स्वास्थ्य शाखाले आज (बुधबार) एक कार्यक्रम गरी नगरपालिकालाई पुर्ण खोप सुनिश्चित भएको घोषणा गरेका छन् । 
नगरका सबै खोप लगाउने उमेर समुहले खोप पाएसंगै नगरलाई पुर्ण खोप सनिश्चितता घोषणा गरिएको नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख सुरेश सिंहले बताए ।
जिल्ला समन्वय समिति सिरहाका सभापति रामचन्द्र ठाकुरको प्रमुख आतिथ्य र नगरपालिकाका मेयर श्रबण कुमार यादबको अध्यक्षतामा भएको घोषणा सभामा बिशिष्ठ अतिथिका रुपमा नगरपाकिाका उपमेयर जिबछी देबी साह, जिल्ला समन्वय समितिका सदस्य उमेश सिंह, प्रशासकिय अधिकृत राजेन्द्र प्रसाद पौडेल, मिर्चैया स्वास्थ्य शाखाका प्रमुख सुरेश सिंह लगायतका उपस्थिति रहेको थियो । 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤