ताजा समाचार

मोटरसाइकल दुर्घटना हुँदा लहानवासी रमाकान्त चौधरीको मृत्यु

  • असार ४, २०७५
  • ९८९ पटक पढिएको
  • सिराहा टाइम्स
alt

लहान २०७५ असार ४ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुंगामा आइतबार साँझ मिनी ट्रकको ठक्करबाट एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहा जिल्ला लहान नगरपालिका–८ बस्ने ६० वर्षीय रमाकान्त चौधरी रहेको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स ७ प ९००९ नंको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको को १ ख ४९३८ नंको मिनी ट्रकले ठक्कर दिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤