ताजा समाचार

लहानमा आगलागी हुँदा लाखौँको क्षती

  • असार ३, २०७५
  • १३०६ पटक पढिएको
  • सिराहा टाइम्स
alt

संजय बिश्वकर्मा लहान । गएराती सिरहाको लहानमा आगलागी हुदाँ ५ लाख बराबरको क्षती भएको छ । रातीको समयमा  बिधुतको तार सर्ट भई आचानक आगलागी भएकाले घरमा रहेको लत्ता कपडा , नगद ५५ हजार , गरगहना,  धान चामल ,दुई तल्ले ईटाँको घर ,जग्गा धनी कागजातहरु,   भाडाँ कुडा , लगायतको सर–सामान पुर्णरुपमा जलेर नष्ट भएको पिडीत लहान नगरपालिका वडा नं.  २२ बस्ने  सुगाबती कामैत ले जानकारी दिनुभएको छ । पिडितका अनुसार राती हुरीबतासको समयमा आगलागी भएको हो । स्थानिय टोल बासीको सहयोगमा आगे नियन्त्रण भएको थियो ।  

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤