Siraha Times
ताजा समाचार

गाैशाला नगरपालिकमा एक महीला द्वारा आत्म हत्या

  • असार ३, २०७८
  • १३६८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नरेन्द्र महताे / गाैशाला महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिकमा वुधवार राति एक महीलाले आफ्नै घरमा पासाे लगाएर आत्महत्या गरेकि छिन। गाैशाला न. पा वडा ११ कालिपुर घर भएका राम विलास महताेकाे वुहारी ,प्रविण महताेकाे श्रीमति वर्ष २१ कि रींकु देवि महताे रहेकाे ईलाका प्रहरी कार्यालय गाैशालाका प्रहरी निरिक्षिक विष्णु प्रदिप बस्यालले जनाएका छन । मृत्यकाे पाेष्टमार्टमकाे लागि जिल्ला अस्पताल जलेशवर पठाईएकाे र मृत्यककाे वारेमा छानविन भईरहेकाे बस्याल जनाएका छन

प्रतिक्रिया दिनुहोस

सामाजिक सेवामा उत्रि ...

विनोद अविरल,सिराहा, असोज ३ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ स्थित चर्चित करोना चोकको ग् ...

लहान–२२ मा सडक नाटक ...

ओम प्रकाश यादव, लहान, असोज ३ । सिरहाको लहान नगरपालिका–२२ स्थित बेली सदाय बस्ती, सलोखरी दास बस् ...

श्री सरस्वती सामुदाय ...

उमेश कुमार साह सप्तरी असोज ३ । श्री सरस्वती सामुदायिक सिकाई केन्द्रको दोस्रो साधारणसभा तथा सामाजिक प ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१