ताजा समाचार

लहान नगरपालिकामा नयाँ गाडी

  • जेठ २९, २०७५
  • १०२९ पटक पढिएको
  • सिराहा टाइम्स
alt

लहान २०७५ जेष्ठ २८। लहान नगरपालिकाले नयाँ गाडी खरिद गरेको छ । प्रदेश नम्वर २ मा ठुलो नगरपालिकाको रुपमा रहेको यस नगरपालिकामा मेयर लगायत अन्य जनप्रतिनिधिहरुलाइ ठूलो क्षेत्रफल रहेको २४ वटै वडामा विकास निर्माणका कार्यहरु अनुगमन तथा निरिक्षणको लागि सवारी साधन आवश्यक देखिएकोले स्कोरपियो एस 11 गाडी खरिद गरिएको हो । बैशाख १५ गते लहान १६ स्वर्ग डाडामा सम्पन्न बैठकले लहान नगरपालिकामा गाडी खरिद गर्नुपर्ने सर्वसम्मतिले निर्णय गरेअनुसार यो गाडी खरिद गरिएको लहान नगरप्रमुख मुनि साहले बताउनु भएको छ । यस अघि नगरप्रमुख भाडाको गाडीमा चढ्दै आइरहनु भएको थियो । नयाँ गाडी आए संगै लहान नगरपालिकाको सम्पतिमा एउटा स्कोरपियो थप भएको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤